के हो टिकटकर आयुष र आमा नानुबीचको विवाद ?

टिकटकर आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको विवाद सोसल मिडियामा भाइरल छ ।

सम्बन्धित सामग्री

के हो टिकटकर आयुष र आमा नानुबीचको विवाद ?

टिकटकर आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको विवाद सोसल मिडियामा भाइरल छ ।

नकारात्मक टिप्पणीले ‘सोसल एन्जाइटी’

उनी कहिले आमा बनेर देखिन्छिन् त कहिले छोरी । अनि कहिले आधुनिक युवती त कहिले गाउँले भेषभूषामा । गाडी, रेस्टुरेन्टदेखि, थुप्रै ब्रान्डका विज्ञापन गरिसकेकी उनी घरबेटीदेखि डेरावाला सबै भूमिकामा आफूलाई खरो उतार्छिन् । कथाको भावअनुसार विभिन्न पात्र/चरित्रमार्फत विज्ञापन गर्नु टिकटकर इस्टु कार्कीको दिनचर्या नै हो ।

प्रकृति दाहाल