कपिलवस्तु- २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

काठमाडाैँ- कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका बृजेशकुमार गुप्तालाई पराजित गरेका छन्। उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाएका छन्। यस्तै, कपिलवस्तु-२ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका […]

सम्बन्धित सामग्री

जम्बो टोली लिएर अमेरिका उड्दै महिला बालबालिकामन्त्री

१८ फागुन, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जम्बो टोली अमेरिका जाने भएको छ । महिला बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल लिएर मन्त्री […]

कपिलवस्तु २ मा वृजेश कुमार यादवलाई हराउँदै सुरेन्द्रराज आचार्य  विजयी

कपिलवस्तुको प्रतिनिधिसभा २ को निर्वाचनमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य विजयी भएका छन् । एमाले नेता वृजेश कुमार गुप्तालाई तीन सय १७ मतान्तरले पछाडि पार्दै आचार्य विजयी भएका...

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले) का बृजेश गुप्तालाई पराजित गरी आचार्य विजयी हुनुभएको हो । आचार्यले ३९ हजार १४ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका गुप्ताले ३८ हजार ६९७ मत पाउनुभएको छ । यस्तै, राप्रपाका […]

कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

कपिलवस्तु - कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गर्नुभयो । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याउनुभयो ।

कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

काठमाडौँ - कपिलवस्तु-२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् । उनsf निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्‍ताले ३८६९७ मत ल्याए । आचार्य २०७० सालको दोस्रो संविधानसभा सदस्यमामा समेत विजयी भएका थिए ।

कपिलवस्तु - २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

कपिलवस्तु - २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् ।

कपिलवस्तु - २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

कपिलवस्तु - २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् ।

सवा करोड बढीको लागतमा बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी भवन शिलान्यास

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य तथा मेयर केशव कुमार श्रेष्ठले भवन निर्माण स्थलमा पुजापाठ गरी ५ वटा ढुंगा राखेर भवनको शिलान्यास गरेका हुन्।...