कपिलवस्तु - २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

कपिलवस्तु - २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

कपिलवस्तु २– निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र

कपिलवस्तु । कपिलवस्तु २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ ले प्रमाणपत्र वितरण गरेको छ । कपिलवस्तु जिल्ला अदालत प्रमुख न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य, प्रदेशसभा (१) मा निर्वाचित नेकपा एमालेका नवराज लामिछाने र प्रदेशसभा (२)मा निर्वाचित […] The post कपिलवस्तु २– निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कपिलवस्तु- २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

काठमाडाैँ- कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका बृजेशकुमार गुप्तालाई पराजित गरेका छन्। उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाएका छन्। यस्तै, कपिलवस्तु-२ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका […]

कपिलवस्तु-१ एमालेका अधिकारी र २ मा कांग्रेसका आचार्य विजयी

कपिलवस्तु । कपिलवस्तु–१ मा नेकपा एमालेका बलाराम अधिकारी र २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् । प्रतिनिधि सभा निर्वाचनको ३६ हजार १ सय १५ ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणी खनाल (बलदेव) १८ हजार १ सय ९० मत प्राप्त गरे । यसैगरी कपिलवस्तु क्षेत्र–२ मा […] The post कपिलवस्तु-१ एमालेका अधिकारी र २ मा कांग्रेसका आचार्य विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कपिलवस्तु २ मा वृजेश कुमार यादवलाई हराउँदै सुरेन्द्रराज आचार्य  विजयी

कपिलवस्तुको प्रतिनिधिसभा २ को निर्वाचनमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य विजयी भएका छन् । एमाले नेता वृजेश कुमार गुप्तालाई तीन सय १७ मतान्तरले पछाडि पार्दै आचार्य विजयी भएका...

कपिलवस्तु २ कांग्रेसका आचार्य विजयी

काठमाडौं : कपिलवस्तु २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य विजयी भएका छन्। एमालेका बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन्।कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका आचार्यले ३९ हजार १४ मत प्राप्त गरे।  गुप्ताले ३८ हजार ६९७ मत पाए। पाँचपटक निर्वाचन जितेका गुप्ता पहिलोपटक पराजित भएका हुन्।

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले) का बृजेश गुप्तालाई पराजित गरी आचार्य विजयी हुनुभएको हो । आचार्यले ३९ हजार १४ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका गुप्ताले ३८ हजार ६९७ मत पाउनुभएको छ । यस्तै, राप्रपाका […]

कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

कपिलवस्तु - कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गर्नुभयो । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याउनुभयो ।

कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

काठमाडौँ - कपिलवस्तु-२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् । उनsf निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्‍ताले ३८६९७ मत ल्याए । आचार्य २०७० सालको दोस्रो संविधानसभा सदस्यमामा समेत विजयी भएका थिए ।

कपिलवस्तु - २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी

कपिलवस्तु - २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ३९ हजार १४ मत ल्याई विजयी भएका हुन् ।