सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तन आवश्यक रहेको सांसदहरूको सुझाव छ । स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता कोरोना