सरकारले कृषिमा प्राथमिकता निर्धारण गर्न सकेको छैन

उमेरले सात दशक काटेका श्रीकृष्ण उपाध्यायको जोस भने जवान युवाको भन्दा कम छैन । आबद्धताको हिसाबले सपोर्ट फर एन्टिभिटिज फर पोर प्रोडुसर्स अफ नेपाल (सप्रोस नेपाल) का अध्यक्ष रहेका उपाध्यायको अनुभवलाई एउटा संस्थासँग मात्र जोडेर हे¥यो भने न्याय हुँदैन । अहिलेको कृषि विकास बैंक २०२० सालमा सहकारी बैंकका रूपमा स्थापना भएको थियो ।