विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । नेपालले एसिया कपमा भारतसँग खेल्दा कोहलीलाई आउट गर्नु नेपाली बलर मात्र होइन समर्थकको पनि सपना हुनेछ । नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट ३० तारिखमा पाकिस्तानसँग मुल्तानमा खेलेपछि नेपाल श्रीलंका प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा नेपालले भारतको […]
The post नेपाली बलरले ध्यान दिनुपर्ने कोहलीका पाँच कमजोरी first appeared on हाम्रो खेलकुद.