१७ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।
नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरु भेला भएका हुन् …
१७ कात्तिक, काठमाडौं। अमेरिकाको न्युयोर्क सहरमा ५४औं संस्करणको न्युयोर्क सिटी म्याराथन सम्पन्न भएको छ।
विश्वकै ठूलोमध्ये एक मानिने न्युयोर्क सिटी म्याराथनमा विश्वका विभिन्न देशका ५५ हजार धावक सहभागी थिए।
आयोजकका अनुसार ५४औं न्युयोर्क सिटी म्याराथनमा सहभागी हुन …