काठमाडौंः दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पन मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्र बनाइ ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
दोलखासँगै आसपासको जिल्लामा धक्का महसुस गरिएको छ।
काठमाडौंं, २ कार्तिक ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। आज (बुधबार) दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। भूकम्पको केन्द्रविन्दू र कतिको गएको थियो भन्ने स्पष्ट पारिसकेको छ ।
काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी छ।
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस भएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।
काठमाण्डौ - काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।
काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।