हुण्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

बारा– बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत […]

सम्बन्धित सामग्री

१ करोड ५० लाख नगदसहित हुण्डी कारोबार गर्ने पक्राउ

नेपाल प्रहरीले रु एक करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न काठमाडौँ महानगरपालिका–१९ टङ्केश्वरीका २४ वर्षीय बिक्की खड्की र भारत पश्चिम बङ्गालका ३२ वर्षीय अमितकुमार अग्रवाललाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ताहचलमा डेरा गरी बस्ने अग्रवालले […]

सीमामा कोरोना सुस्ताउँदै, हुण्डी कारोबार मौलाउँदै

पर्सा : कोरोना कहर केही सुस्त भएको बेला यहाँका सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार भने मौलाएको पाइएको छ। पछिल्ला ४-५ दिन यताका घटनाले यस्तो देखाएको हो।चालु भदौ महिनाको २८ गते बिहानदेखि ३१ गतेसम्म प्रहरीले तीनवटा अवैध कारोबारका घटनामा संलग्न तीन टोलीलाई हुण्डीको रकमसहित पक्राउ गर्नुले पनि यो प्रष्ट भएको छ। सीमानजिक प्रहरीका आँखा छलेर हुने अन्य अवैध हुण्डी कारोबारको कुनै लेखाजोखा नै छैन।तर, प्रहरीले थाहा पाएर नियन्त्रण लिएका मात्र पछिल्ला ३ घटना सार्वजनिक भएपछि हुण्डी कारोबारी सलबलाउन थालेको प्रहरी

६ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक पक्राउ

पर्सा- प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ना.८ प […]

सहकारीबाट अवैध हुण्डी कारोबार, साढे ६९ लाखसहित तीन जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरमा  ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न तीन जनलाई पक्राउ गरेको