सामाजिक न्यायप्रति निजी क्षेत्र प्रतिबद्ध बनाऊ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताएका छन् ।

सम्बन्धित सामग्री

आम जनतालाई नैराश्यताबाट बाहिर ल्याउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न्पर्नेमा जोड दिए । उनले भने,‘क्लब […]

राज्य–निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरु सञ्चालन गरौँः चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन्। शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताए।

निजी क्षेत्र नै अर्थतन्त्रको 'रियल एक्टर' : चन्द्र ढकाल

‘सरकारबाट नीति आउँछ। तर रियल एक्टर भनेकै निजी क्षेत्र नै हो’, ढकालले भने, ‘रोजगारी सृजना, कर तिर्ने, भौतिक पूर्वाधार निर्माण गर्नमा अग्रणी भूमिका निजी क्षेत्रको हुन्छ। त्यसैले निजी क्षेत्रलाई नाफाखोर भनी हेर्ने परम्परागत सोचाइमा परिवर्तन हुनु आवश्यक छ।’