प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट, भुटानी प्रधानमन्त्री तोग्बेले दिए बधाई

काठमाडौं । सोमबार सपथग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतले भेट गरेका छन् । राजदूत चन सोङले शिष्टाचार भेट गरेको सार्वजनिक गरेका हुन् । उनले सामाजिक सन्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गरेका छन् । Honored to pay […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, मोदीले पठाए बधाई पत्र

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र दिएका छन्।भेटमा नेपाल–भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डसँग अमेरिकी राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटारले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

प्रचण्डसँग अमेरिकी राजदूतको भेट

१४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।