सात महिनामा साढे पाँच लाख बढीलाई अनलाइनबाट प्रहरी रिपोर्ट

काठमाडौं । नेपाल प्रहरीले सात महिनाको अवधिमा मात्रै साढे पाँच लाख भन्दा बढीलाई अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा सात लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकबाट अनलाइन आवेदन प्राप्‍त भएकाको पाँच लाख ५० हजार ६० जनालाई प्रहरी रिपोर्ट उपलब्ध गराएको […]

सम्बन्धित सामग्री