भक्तपुर दहीको सहर हो। दहीको राजा 'जुजु धौ'का कारण भक्तपुरले नेपाली समाजमा छुट्टै पहिचान बनाएको छ। हुन त अरू स्थानमा पनि दही बन्छन्। तर भक्तपुरको चार किल्लाभित्र बन्ने जुजु धौ बनाउने प्रक्रिया अन्य स्थानमा भन्दा फरक हुन्छ।
धेरैलाई माटोको भाँडोमा दूधलाई जमाएर नै जुजु धौ बनाइन्छ भन्ने लाग्छ। तर