बञ्जीजम्प निर्माण अन्तिम चरणमा

अग्ला र लामा झोलुंगे पुलका कारण चर्चामा रहेको कालिगण्डकी नदीमाथि बन्दै गरेको विश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्प निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित सामग्री

पर्वतको बञ्जीजम्प स्थलको निर्माण अन्तिम चरणमा

पर्वत : लगानीकर्ताहरुले विश्वकै दोस्रो अग्लो बन्जी जम्प स्थल भनी दावी गरेको पर्वतमा निर्माणाधीन बञ्जी जम्प स्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अहिलेसम्म करिब ८० प्रतिशत काम सकिएको र तीन महिनाभित्र  निर्माण पूरा हुने बताएको छ। प्यारामाउन्टका कम्पनीका मनोजकुमार चौधरीका अनु...