पर्वत : लगानीकर्ताहरुले विश्वकै दोस्रो अग्लो बन्जी जम्प स्थल भनी दावी गरेको पर्वतमा निर्माणाधीन बञ्जी जम्प स्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
निर्माणको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अहिलेसम्म करिब ८० प्रतिशत काम सकिएको र तीन महिनाभित्र निर्माण पूरा हुने बताएको छ। प्यारामाउन्टका कम्पनीका मनोजकुमार चौधरीका अनु...