पोखरा- खानेपानी पाइप चोरेको आरोपमा कास्कीमा जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका १ का वडासदस्यसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरूलाई गत असोज ५ गते राती कास्कीकाे मादी गाउँपालिका स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइप चोरी गर...