प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाडौं। बालाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नियुक्त गरेकी हुन्। प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि यही भदौ २४ गतेबाट समाप्त भई अनिवार्य अवकाश पाउँदै छन्। उनी साउन २५ गतेबाट घर बिदामा बस्दैछन्।

सम्बन्धित सामग्री

कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडाैं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएपछि राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन...

प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गनुभएको छ । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्नुभएको छ ।