काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै […]