काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको निगमले एक सूचना जारी गर्दै जनाएकाे हाे । सूचना अनुसार एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैय...