पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। पेट्रोलमा , डिजेल र मट्टितेलको लिटरमा १ रुपैयाँ बढाएको छ। पेट्रोल लिटरको १ सय १ , डिजेल ७८ र मट्टितेल लिटरको ७८ रुपैयाँ पर्ने छ।

सम्बन्धित सामग्री

पेट्रोल र डिजेलको मूल्य बढ्यो - NepaliPatra

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर […]

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासमा प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको निगमले एक सूचना जारी गर्दै जनाएकाे हाे । सूचना अनुसार एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैय...

कोरोना कहरबीच पेट्रोल र डिजेलको मूल्य बढ्यो

मूल्यवृद्धि भएसँगै अब पेट्रोलको मूल्य १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको हो ।

पेट्रोल र डिजलको मूल्य बढ्यो

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ। सोमबार बसेको संचालक समितिको निर्णय अनुसार निगमले पेट्रोर र डिजेलमा दुई दुई रूपैयाँ मूल्य वृद्धिको निगमका निर्देशक विरेन्द्र गोइतले बताए।  इन्डियन आयल क्रपोरेस आइओसीले मूल्य बढाएर पठाएको कारण वृद्धि गरेको गोइतले बताए। 'भारतबाट मूल्य बढेर आयो, स्...