काभ्रेपलाञ्चोक : निर्माणको जिम्मा लिएको कम्पनी सम्पर्कविहीन भएपछि पाँचखाल नगरपालिका भवनको तला थप गर्ने काम अलपत्र परेको छ। सम्झौता भएको वर्ष दिन बित्न लाग्दा पनि निर्माण सुरसार नै भएको छैन।
नगरपालिकाले भवनको तला थप गर्न एस.एम. आर/इजी जेभी, काभ्रेका गणेश बाँस्कोटाले ०७४ माघ २ मा सम्झौता गरेका थिए। नगरपालिकाका प्रमुख प्रशासक...