आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल पुलिस क्लबले प्रतिद्वन्द्वी थ्रीस्टारलाई ४–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका लागि बुद्धबल तामाङले २, निरकुमार राई र सौजन राई याख्याले १/१ गोल गर्न सफल भए ।
२३ कात्तिक, पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण आगामी पुसमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आहा ! रारा गोल्डकपका लागि पुस १२ देखि २३ सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ । एन्फाले मिति प्राप्त भएपछि २२ औं संस्करणको तयारीमा […]
मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबसँग बिहीबार भएको खेलमा जित हासिल गरेसँगै मनाङले अन्तिम दुईमा स्थान...
मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिष्पर्धा गर्ने छ ।
बिहीबार भएको...
विभागीय एपिएफ क्लब पोखरामा जारी २०आँै संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुग्दा मच्छिन्द्र फुटबल क्लब भने बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले...
पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो।
खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो।…
घरेलु मैदानमा जित हात पार्दै मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल...
काठमाडौ । आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् । आज पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो […]
काठकाडौं, माघ ६ । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो । सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित भयो । एपीएफका […]
१८औँ संस्करणको आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दैछन् । खेल पोखरा रंगशालामा ३ बजे सुरु हुनेछ।