२२औं आहा ! रारा गोल्डकप पुस १२ देखि

२३ कात्तिक, पोखरा । सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण आगामी पुसमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आहा ! रारा गोल्डकपका लागि पुस १२ देखि २३ सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ । एन्फाले मिति प्राप्त भएपछि २२ औं संस्करणको तयारीमा […]