गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबारदेखि काठमाडौँमा सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिनुभएको हो । प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार आफ्नै …

सम्बन्धित सामग्री

बिआरआइबाट नेपालले पूरा लाभ लिन चाहेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले अघि सारेको बिआरआइबाट नेपालले पूरा लाभ लिन चाहेको बताएका छन्।...

चीनको भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (तस्बिरहरु)

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भयाे । स्वदेश फर्कनु भएका प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्री, पर्यटनमन्त्रीले स्वागत गर्नुभयाे । प्रधानमन्त्री दाहाल स्वदेश फिर्तीका केही तस्बिरहरु ।

प्रधानमन्त्री कपको तयारी पूरा, विजेतालाई १० लाख

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले […]

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई ७ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उप विजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल […]

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा उल्ट्याउँदै सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएको थियो । प्रधानमन्त्री देउवाको ६ महिनाको कार्यकाल भने शिथिल रुपमा बितेको […]

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा

८ पुस, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पुस ३ गते सुरु भएको प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेलहरू सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी बाट विभागीय टीम एपीएफ समूह विजेता र घरेलु टोली सुदूरपश्चिम उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् […]

अमेरिकी राष्ट्रपतिले नेपाललाई पूरा सहयोग गर्छु भनेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग […]

वाचा पूरा गरेरै छाड्छौँः प्रधानमन्त्री देउवा

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाए । उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास […]