मुगु : जाडो याम सुरु भएसँगै रारामा पाहुना चरा आउन थालेको छ। जाडो छल्न पाहुना चरा आएको हो।
मंसिर लागेसँगै आएका विदेशी चराले रारा ताल भरिन थालेको छ। हिउँद याममा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गर्दछ। सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा क्षेत्रमा आउने गर्द...