काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दुई हजार विन्दुमुनि ओर्लिएको छ । यसदिन परिसूचक ३४ दशमलव ७१ अंक घटेर १ हजार ९९२ दशमलव ६१ विन्दुमा झरेको हो । कारोबारमा आएका २१७ धितोपत्रको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर २० हजार १२२ पटकमा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ […]
The post नेप्से परिसूचक २ हजार विन्दुमुनि ओर्लियो appeared first on राजधानी राष्ट्रिय दैनिक.