धादिङमा ट्रक दुर्घटना, एक पुरुषको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए

सम्बन्धित सामग्री

सिंजामा स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना  हुँदा चालकको मृत्यु भएको छ। हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना भएकाे हाे। दुर्घटनामा सहचालक घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक...

जाजरकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटना भएको हो । रुकुम जिल्लाको राडिदेखी मैदा ९पिठो० लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ । कर्णाली प्रदेश प्रहरीकाअनुसार ट्रक […]

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बुटवल : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षीय रनबहादुर ढेँगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक…

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौँडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडक-खण्डमा दुर्घटना भएको हो । राति करिब २ : ३० बजेतिर […]

उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

१६ जेठ, विराटनगर । उदयपुरकमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । राति करिब २ः३० बजेतिर […]

संखुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।तुम्लिङटारबाट वीरगञ्‍ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। सोमबार बिहान ७ बजे प्र.२०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी –९ सभाखोला नजिकै भएको हो।ट्रक मकालु गाउँपालि

सङ्खुवासभामा ट्रक दुर्घटना, चालकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार मकालु गाउँपालिका&

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२४ माघ, खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा […]

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक सामान्य घाइते भएका छन् ।