सरकार संयोजनकारी हो, शासक होइन : प्रधानमन्त्री ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभई संयोजनकारी निकाय भएको बताएका छन्। वागमती सफाइ अभियानका अभियन्ताहरुसँग बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानुनको पालक भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, 'सरकार हस्तक्षेपकारी होइन, कानुनी राज स्थाप...

सम्बन्धित सामग्री

गणतन्त्र 'नाति जर्नेल' शासक हुने प्रणाली हैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन्। हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताएका हुन।‘हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन। विस्मृतिमा जान दिनुह

ओलीमाथि पौडेलको टिप्पणीः तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् ...

प्रधानमन्त्री ओली पतनको बाटोमा : उपेन्द्र यादव

१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ । मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले […]

कर्णालीका पर्यटकको दिल्ली टुर : नैनीताल भन्दा रारा दुर :: Pahilopost.com

काठमाडौं : देशका शासक अर्थात प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कर्णालीको पहिलो पर्यटक बन्ने घोषणा गरेको दुई हप्ता पुग्दै छ। अबको केही दिनमै प्रधानमन्त्री ओली कर्णाली पुग्दैछन्। पर्यटन वर्षको बिगुल फुक्न। देशवासीको नाममा सम्बोधन गर्न। देशभित्रै पर्यटक बनेर। यो बीचमा प्रधानमन्त्री ओली जम्बो टोली लिएर दिल्ली टुरमा निस्के। कर्णालीभन्दा

सरकार शासक होइन संयोजनकारी निकाय हो : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताउनुभएको छ । बाग्मती सफाइ अभियानका अभियन्ताहरुसँग ...