मकवानपुर । आगामी आर्थिक वर्षको लागि संघीय सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महत्वकांक्षी योजानाहरु देखाएर संघीय सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बागमती प्रदेश सरकार पनि बजेट निर्माणमा जुटेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्नका लागि धमाधम काम ...