मुगु – हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ। सोरु गाउपालिका वडा नम्बर १, २ र ४ का तीन जनालाई व्यवसायीक रुपमा मौरी पाल्न मिल्ने गरी मौरी र बाकस वितरण गरिएको हो। टिडी एज बिएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा […]