मुगु । हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ । सोरु गाउँपालिका– १, २ र ४ का तीन जनालाई व्यावसायिकरूपमा मौरी पाल्न मिल्नेगरी मौरी र बाकस वितरण गरिएको हो । टीडी एन्ड बीएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली […]