काठमाण्डाै – फिलिपिन्सलाई १ सय ३६ रनले हराउँदै नेपाल आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनल नजिकै पुगेको छ । आज फिलिपिन्सलाई ठूलो अन्तरले हराएको नेपाल चार अंकसहित शीर्ष स्थानमा छ ।
नेपालको रनरेट पनि ४ दशमलव ३७५ रहेको छ । दोस्रो स्थानमा रहेको क्यानडाको २ अंक छ भने रनरेट २ दशमलव ५१२ रहेको छ । तेस्रो स्थानको ओमानको पनि २ अंक नै छ तर रनरेट माइनस ५६३ रहेको छ । फिलिपिन्स बाहिरिसकेको छ ।
अब हुने खेलमा नेपालले क्यानडालाई हराएमा समूह विजेता बन्नेछ । तर क्यानडासँग सामान्य अन्तरको हार...