नेपाली क्रिकेटरले गरे मैदानमै मौनधारण, ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्दै

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरूले भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरूको शोकमा हातमा कालो पट्टी बाँधेर खेलेका छन् ।