सुदूरपश्चिमको बजेट संशोधन गर्न सांसदहरुले मागे मुख्यमन्त्रीको प्रतिबद्धता

२७ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न सोमबार ११ बजे बोलाइएको बैठक पनि स्थगीत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच प्रदेशसभाको बैठक सञ्चालन सम्बन्धमा सहमती नजुटेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगीत गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बजेट […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट छलफलमा भाग नलिने विपक्षी दलहरूको निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलले प्रदेश सरकारले ल्याएको बजेट संशोधन नगरेको अवस्थामा प्रदेशसभाको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेका छन् । मंगलबार बिहान बसेको एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको बैठकले बजेट संशोधन गर्नुपर्ने, सरकार संशोधन गर्न तयार नभएको अवस्थामा प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको...

सुदूरपश्चिमको बजेट संशोधन हुनुपर्ने कांग्रेसको अडान

प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गरिरहेका बेला आज (शनिबार) बसेको कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेकाे हाे । त्यसाे नभए बजेट पारित गर्न साथ नदिने उसले जनाएकाे छ ।