जसपाको घोषणापत्र : नेतृत्वले भ्रष्टाचार गरे तुरुन्तै कारबाही (पूर्णपाठसहित)

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइनेछ । कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिनेछ । यसक

सम्बन्धित सामग्री

रवि लामिछानेको पार्टीको संकल्प- भ्रष्टाचार गर्दैनौँ, गर्नेलाई छोड्दैनौँ

बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने संकल्प लिएको हो ।

नेतृत्वले भ्रष्टाचार गरे कारबाही गर्ने, शौचालय बनाउन १० हजार दिने (पूर्णपाठ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाले घोषणापत्रमा 'भ्रष्टाचारमुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ' भन्ने नारा दिएको छ । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले...