आफ्नो ‘जि’ र ‘इ’ वर्गबाट दुईवटा नयाँ विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले नेपालमा पुनरागमनको घोषणा गरेको छ ।
कलमोबिलिटी प्रा.लिले मोटोरोलालाई नेपालमा ल्याएको हो ।
सन् २००७ मा, कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब«याण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहि रह्यो । मोटोरोलाले कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आक...