द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिने गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरूले आपत्ति जनाएका छन् । उनीहरूले अहिले ल्याउन खोजिएको विधेयक पास गर्न नहुने पनि बताएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै उनीहरूले विधेयक संसद्बाट पास गर्न नहुने तर्क गरेका छन् । यसै सन्दर्भमा कारोबार […]