एलन मस्कले कतिमा किने ट्वीटर ?

काठमाडौ, १३ वैशाख । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् । मस्कले ४४ बिलियन डलरमा ट्वीटर खरिद गरेका हुन् । उनले केहि समय अघि ट्वीटरको नौं प्रतिशत सेयर किनेका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रति शेयरको हिसाबले लगाइएको छ । मस्क विश्वको सबैभन्दा धनी […]

सम्बन्धित सामग्री

ब्लू टिक पाएका आधाजसो ट्वीटर अकाउन्टमा हजार भन्दा कम फलोअर्स

काठमाडौं । सीईओ एलन मस्क हरेक ट्वीटर प्रयोगकर्तालाई कुनै न कुनै रुपमा शुल्क तिर्न बाध्य बनाउने बाटोमा अगाडि बढिरहँदा र ट्वीटरमा भेरिफिकेसन ब्याजका लागि अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिरहँदा एउटा अनौठो तथ्य बाहिरिएको छ । एउटा रिपोर्ट अनुसार ट्वीटरका भेरिफाइड अकाउन्ट अर्थात् निलो टिको पाएका त्यस्ता अकाउन्टमध्ये करीब आधाजसोमा १ हजार भन्दा पनि कम […]

एलन मस्क पुरानै मूल्यमा ट्वीटर किन्न तयार

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले सन् २०२२ को सुरुवातमै माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गर्ने प्रस्ताव गरेका थिए । उनले ट्वीटर कम्पनीको शतप्रतिशत शेयर ४४ अर्ब डलरमा खरीद गर्ने बताए । सोही बमोजिम मस्क र ट्वीटर कम्पनीबीच सम्झौता पनि भयो । तर पछि एलन मस्क ट्वीटर खरीद गर्ने […]

एलन मस्क र युक्रेनी राष्ट्रपतिको ट्वीटर युद्ध !

१८ असोज, काठमाडौं । आफ्ना अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय रुपमै चर्चा र विवादमा आइरहने एलन मस्क यसपटक राजनीतिक कारणले विवादमा तानिएका छन् । कुनै समय टुईटर किन्छु भनेर कस्सिएका मस्कले ट्वीटरमार्फत नै विवाद सिर्जना गर्दै आएका छन् । सोमबार टेस्ला कम्पनीका संस्थापक एलन मस्कले लगातार गरेका ट्वीटरले अन्तर्राष्ट्रिय राजीतिमा बखेडा निम्त्याएको छ । मस्कले ट्वीटमार्फत रुस-युक्रेनबीच […]

ट्वीटर किन्ने रकम जोहो गर्दै एलन मस्क

विद्युतीय कार निर्माता टेस्लाका संस्थापक एलन मस्कले ६.८८ बिलियन अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका छन् । उनले ७.९२ मिलियन कित्ता सेयर बिक्री गरेका हुन् । मस्कले गत हप्ता बसेको लगानीकर्ताहरुको वार्षिक बैठकपछि सेयर बिक्री गरेको बताइएको छ । सेयर बिक्रीका क्रममा मस्कले आफूलाई रकम चाहिएको जनाएको बीबीसीले जनाएको छ ।मस्कले ४४ बिलियन डलरमा ट्वीटर  किन्ने घोषणा गरेपछि उक्त रकम जोहो गर्ने क्रममा छन् । मस्क यतिबेला ट्वीटर खरिद प्रक्रियाको कानूनी चरणमा छन् । सोहीकारण, उनले ५,८ र ९ अगस्टमा उक्त सेयर

४४ अर्ब डलरमा ट्वीटर किन्ने निर्णयबाट ‘ब्याक’ भए एलन मस्क

अर्बपति एलन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट ‘ब्याक’ भएका छन् । बीबीसीका अनुसार मस्क ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेका हुन् । टेस्लाका प्रमुख कार्यकारी मस्कले गत अप्रिलमा ट्वीटर किन्ने निर्णय लिएका थिए । ट्वीटरले स्पाम र नक्कली अकाण्टको विषयमा पर्याप्त जानकारी दिन नसकेपछि मस्क विश्वस्त हुन नसकेकाले उनी आफ्नो निर्णयबाट पछि हटेका हुन् । यता, ट्वीटरका अध्यक्षले भने ट्वीटर खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन एलन मस्कमाथि मुद्दा दायर गर्ने बताएका छन् । समाचारहरुका अनुसार सम्झौता उल्लङ्घन गरेवापत मस्कले १ अर्ब र सम्भावित मुद्दाको सामना गर्नुपर्ने हुन सक्ने छ ।प्रारम्भिक खरिद सम्झौतामा यदि सम्झौता तोड्नुपर्ने अवस्था आएमा जसले तोड्न चाहेको हो, उसले १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो ।

ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ । ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप […]

ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ ।  ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप १२.५ अर्ब डलर ऋण लिनेछन् । यो समाचारबीच मंगलबार टेस्लाको शेयरमा १२.२ प्रतिशतको गिरावट आयो। यो गिरावटले मस्कको सम्पत्ति पनि २१ अर्ब डलरले

एलन मस्क ट्वीटर खरिद गर्न आखिर किन यति हताश थिए ?

केही समय अघिसम्म, ट्वीटर र एलन मस्क बीचको सम्बन्ध एकतर्फी प्रेममा परेको प्रेमीको जस्तै हुने गर्दथ्यो ।एलन मस्कलाई ट्विटर मनपर्छ, उनको यस प्लेटफर्ममा ८३.८ मिलियन फलोअरहरू छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीटसमेत गर्छन् ।युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्ला बारे ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको सेयरमा १४ बिलियन डलरको हानी भएको थियो ।मस्कले एकजना गुफा गोताखोरको बारेमा ट्विटरमा आपत्तिजनक टिप्पणी पनि गरे, त्यसपछि गोताखोरल

एलन मस्क ट्वीटरको बोर्डमा समावेश नहुने

एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।E

ट्वीटरको निर्देशक बन्दै एलन मस्क

काठमाडौं । सोसल मिडिया कम्पनी ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका विश्वका नम्बर वान अर्बपति एलन मस्क ट्वीटरको निर्देशक बोर्डमा मनोनित हुने भएका छन् । ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका टेस्ला कम्पनीका प्रमुख एलन मस्कलाई ट्वीटरको बोर्डमा मनोनित गरिने कम्पनीले मंगलबार जनाएको छ । उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि […]