ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ । ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप […]

सम्बन्धित सामग्री

ट्वीटर किन्ने सहमतिपछि मस्कको सम्पत्ति २१ अर्बले घट्यो

ट्वीटर किन्न एलन मस्क उनको टेस्लाको शेयर बेच्ने तयारीमा रहेको समाचार सार्बजनिक भएपछि टेस्लाको मूल्यमा १२६ अर्ब डलरको गिरावट आएको छ ।  ट्वीटरको खरिदमा टेस्ला संलग्न नभए पनि कम्पनीका प्रमुख अधिकृत तथा सो कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर एलन मस्कले २१ अर्ब डलरको व्यक्तिगत इक्विटी प्रयोग गर्दैछन् । त्यसबाहेक उनले टेस्लाको शेयरलाई धितो राखेर थप १२.५ अर्ब डलर ऋण लिनेछन् । यो समाचारबीच मंगलबार टेस्लाको शेयरमा १२.२ प्रतिशतको गिरावट आयो। यो गिरावटले मस्कको सम्पत्ति पनि २१ अर्ब डलरले