काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् ।
सत्ता गठबन्धनकोे बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठकमा कारबाहीबारे छलफल हुने एक दुई दिनभित्रै कारबाही गरिने एक नेताले...