रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिका ४ दिन बन्द गरिएको छ । कोरोनाको संक्रमण थप फैलिन नदिन भन्दै नगरपालिकाले ४ गतेदेखि ७ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिने जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सोमवार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म […]