काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता र ऐन नियम कार्यान्वयनबारे प्रतिबद्धता लिन आयोजना गरेको बैठकमा राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएका छन् । आज (मंगलबार) आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो । छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका […]