पृष्ठमूमिः दलितः राष्ट्रिय दलित आयोगले दलित समुदायलाई परिभाषित गर्ने क्रममा जाति व्यवस्था तथा वि.स.१९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातजाति भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका जातजातिको समुदाय नै दलित समुदाय हो । ‘नेपाली वृहत् शब्दकोशमा दलित शब्दको शाब्दिक अर्थ फुटाइएको, दबिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको हो र दलित समुदाय भन्नाले […]