ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू सांस्कृतिक संग्रहालय ओझेलमा परेको छ। प्रचारप्रसार अभाव र कमजोर व्यवस्थापनका कारण संग्रहालय ओझेलमा परेको हो।
संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा साँस्कृतिक संग्रहालय स्थापना गरिएको छ । बाजे पुर्खाको पालामा प्रयोग भएका पुराना–पुराना घरेलु सामग्री संकलन गरेर जालपा साँस्कृतिक संग्रहालय स्थापना गरिएको हो । वडा कार्यालयको पहलमा स्थापना गरिएको साँस्कृतिक संग्रहालय दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई र ८३ वर्षीय बलबहादुर राईले उद्घाटन गरिएको छ । तत्कालिन […]
The post जालपामा साँस्कृतिक संग्रहालय स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ६ असोज । बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणमा जुटेका क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ,परिकल्पनाकार रंङ्गकर्मी माधब कल्पित अहिले इलामको सन्दकपुर गाउँपालिका वडा न .३ तालगाउँमा कोशी प्रदेशकै पहिलो अत्रेश्वर शिव मन्दिर निर्माण कार्यमा सक्रिय रुपमा लाग्नु भएको छ । धार्मिक तथा साँस्कृतिक धरोहरलाइ बचाइ राख्ने उद्देश्यका साथ सडक देखि सदन […]
काठमाडौं : साँस्कृतिक संग्रहालय नेपालले बिहीबार काठमाडौंमा १०८अौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी आयोजना गरेको छ।
साँस्कृतिक संग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा रहेका केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरूले यस्तो कार्यक्र...