यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

२४ वैशाख, काठमाडौं । यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना […]

सम्बन्धित सामग्री

हङकङमा १४० वर्षयताकै बढी वर्षा

हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् भने विद्यालयहरू बन्द गर्न बाध्य भएका छन्...

भित्रियो मनसुन, औसतभन्दा बढी वर्षा हुने

यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । विभागले अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ । विशेष गरी प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर&nd

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ । मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो ।विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना […]

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो । विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई […] The post यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा...

गत वर्षको हिउँदमा भन्दा  ४२.३ मिलिमिटर बढी वर्षा

गत वर्ष हिउँदमा भन्दा यसपालि ४२.३ मिलिमिटर बढी वर्षा भएको छ । गत वर्ष १५.४ मिलिमिटर वर्ष भएकोमा यो हिउँद सकिन अझै दुई साता बाँकी छँदा ५७.७ मिलिमिटर वर्षा भइसकेको छ । जल...

सबैभन्दा बढी वर्षा डडेलधुरामा

१ कात्तिक, काठमाडौं । २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा डडेलधुरामा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर रेकर्ड भएका १९६ केन्द्रहरुमध्ये सबैभन्दा धेरै डडेलधुरामा वर्षा मापन भएको हो । २४ घण्टाको अवधिमा डडेलधुराको जोगबुढा केन्द्रमा सबैभन्दा धेरै १६८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै गाइबन्डे केन्द्रमा १४७ दशमलव ६ […]

यसवर्ष औसतभन्दा बढी वर्षा, कहिले खुल्छ मौसम ?

मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।  मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर एक हजार ४०३ मिलीमिटर पानी पथ्र्यो तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलीमिटर पानी परिसकेको छ । मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा.इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

यस वर्षको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा […]

यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने, यस्तो छ दक्षिण एशियाकै आँकलन

काठमाडौं । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत... The post यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने, यस्तो छ दक्षिण एशियाकै आँकलन appeared first on Purbeli News.