लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचले कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरेमा आफूले भविष्यमा टेनिस ट्रफी गुमाउन चाहेको बताएका छन् । सर्बियाली टेनिस स्टारले बीबीसीस“ग कुराकानीमा बताए कि उनी भ्याक्सिन विरोधी नभएर व्यक्तिगत अधिकारलाई समर्थन गर्ने खालका हुन् । उनले आगामी प्रतियोगिताहरूमा भ्याक्सिनलाई प्राथमिकता दिएमा खेलबाटै अलग रहने पनि बताए । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा जोकोभिच […]