सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग खुल्यो

संखुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी सडक अन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड खुलेको छ । शनिबार बिहान मकालु गाउँपालिका –३ हेदाङ्नास्थित नयाँबस्तीमा खसेको सुक्खा पहिरो हटाएपछि सञ्चालनमा आएको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक दुई पछि खुलेको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर सविन कोइरालाले जानकारी दिए । उत्तर […] The post सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

२२ घन्टापछि कोशी राजमार्ग खुल्यो

धनकुटा- लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ […]

तीन दिनपछि खुल्यो सङ्खुवासभाकाे माम्लिङ–पिलुवा सडक

सङ्खुुसभा – राष्ट्रिय गौरवको जोगमुनी—किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा रहेको माम्लिङ–पिलुवा खोला सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ । पहिरो खसेर बन्द भएको सडक खण्डको पहिरो पन्छाएपछि बुधवार बेलुकी साढे पाँच बजेपछि दुवैतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटरले पहिरो पन्छाएर र ब्रेकरले ढुङ्गा फुटाएर सडक खोलिएको हो । बुधवार पानी पर्ने क्रम अलि रोकिएपछि पहिरो पन्छाउन र ढुङ्गा फुटा...

धनकुटा दुर्घटना : क्षतिपूर्ति दिने सहमतिसँगै सात घण्टापछि कोशी राजमार्ग खुल्यो

धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्त र स्थानीयबासीको अवरोधका कारण बन्द रहेको कोशी राजमार्गको हिले–सिधुवा सडक खण्ड सात...