काठमाडौं, (नेस) । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर क्लब, हेल्थ क्लब, पटके हाटबजार, जिम हल बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ […]