संकटमा शंकर : लुम्विनी प्रदेश सरकार ढाल्न तीन पार्टीको हस्ताक्षर अभियान

नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि हस्ताक्षर अभियान सुरु भएको छ। एमालले बाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी ...