बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी, लुटेराको समूह भारत पुगेको आशंका

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बिपी चोकस्थित एक सुनचाँदी पसलबाट ठूलो परिमाणमा सुनका गरगहना र नगद चोरी भएको छ। सोमवार राति बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी भएको हो। चोरी गर्ने समूहले पसलको सटर र पसल भित्रको लकर (सेफ) फोडेर सुन, तयारी…

सम्बन्धित सामग्री

साढे ३ करोडको सुन चोरी आरोपमा तीन भारतीय पक्राउ

बुटवल ।  बुटवलमा गत १३ गते भएको ३ करोड ५० लाख बराबरको सुन चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा अन्दाजी ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको आरोपमा प्रहरीले भारत साइ एन्क्लेव, गोमती कलोनी, लखनउ बस्ने ३५ वर्षीय मोहद […]

बुटवलमा साढे चार करोडको सुन चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

बुटवलमा सुन पसल चोरी गरेर फरार रहेका तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ स्थित बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेर तीनजनालाई आज जिल्ला प्रहरी कार्यालय भैरहवाले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान ख